३१ जेठ २०८३, आइतबार

चुनाव सम्पन्न भएकामा चीन खुसी

फागुन १, २०७४
चुनाव सम्पन्न भएकामा चीन खुसी

बेइजिङ, १ फागुन- — नेपालमा संघीय संसद् र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा चीनले खुसी प्रकट गरेको छ । सोमबार बेइजिङमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कङ स्वाङले तीनै तहको चुनाव सम्पन्न भएकामा नेपालको राजनीतिक स्थायित्वका लागि शुभकामनासमेत प्रकट गरेका छन् ।

‘अब नेपालमा संक्रमणको अन्त्य हुँदै  राजनीतिक स्थायित्व हुनेछ,’ चिनियाँ विदेश मन्त्रालयद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कङले भने, कान्तिपुरमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्