०८ असार २०८३, सोमबार

बिरामीका लागि नयाँ व्यवस्था

बिरामीका लागि नयाँ व्यवस्था

काठमाडौं, १ फागनु– मिर्गौला, क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई दिइने जीवननिर्वाह भत्ताबापतको मासिक पाँच हजार रुपैयाँ सरकारले सिधै खातामा जम्मा गरिदिने भएको छ । 

सूचीकृत अस्पतालमार्फत सम्बन्धित बिरामीको खातामा जम्मा हुने गरी भत्ता उपलब्ध गराइने भएको हो ।

सरकारले अघिल्लो साता जारी गरुेको जीविकोपार्जन भत्ता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०७४ मा रकम (चेक) लिन बिरामी स्वयम् उपस्थित हुनुपर्ने व्यवस्थासमेत राखिएको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्