
काठमाडौं, २ फागुन — धेरै शब्दहरू हाम्रो दैनिक जीवनको अंग बनिसकेका छन् । यी शब्दहरू प्रायः हामीले बोलिरहेका हुन्छौं ।
यहाँ हामी प्रमुख ब्रान्डको कुरा गर्दैछौं जसको उच्चारण धेरैले गलत गरिरहेका हुन्छन् ।
सामसुङ नभई स्यामसङ हो सही उच्चारण ।
आमाजोन नभई अमेजन हो सही उच्चारण ।
ह्युन्डाई नभई हुन्डे हो सही उच्चारण ।
रेनल्ट नभई रेनो हो सही उच्चारण ।
नाइक नभई नाइकी हो सही उच्चारण ।
चेभ्रोलेट नभई सेभ्रोले हो सही उच्चारण ।
भोल्क्सवागन नभई फोक्सवागन हो सही उच्चारण ।
असुस नभई अस्यूस हो सही उच्चारण ।
सेगा नभई सीगा हो सही उच्चारण ।
एजेन्सी