१० असार २०८३, बुधबार

प्रधानमन्त्री ओली सामु चुनौतीका चाङ

फागुन ४, २०७४
प्रधानमन्त्री ओली सामु चुनौतीका चाङ

काठमाडौं, ४ फागुन– सात दशकदेखि अपुरो रहेको आर्थिक विकास र समृद्धिको सपना पूरा गर्ने अभिभारासहित बिहीबार नेकपा एमालेका अधयक्ष केपी शर्मा ओली नेपालको ४१ औं प्रधानमन्त्री बनेका छन् । 

संविधान कार्यान्वयन, अर्थिक विकास र समृद्धिलाई काँधमा बोकेर हिँडेको गणतन्त्र नेपालको पहिलो स्थिर सरकारसामु अर्थतन्त्रलाई गति दिनु तथा समृद्धिका सपना पूरा गर्न भने त्यति सहज छैन । 

प्रधानमन्त्री एकातिर पछिल्ला सरकारहरुका निरन्तरताका समस्याले जेलिएका छन् भने अर्कोतिर आफ्नै पार्टीभित्र पनि कस्तो अर्थनीति लिने भन्ने कुरामा एकमत नभएको अवस्थामा नवनियुक्त प्रधानमन्त्रीले अर्थतन्त्रलाई कसरी चलायमान बनाउँछन् गहन चुनौती रहेको अर्थविद्हरु बताउछन्, कारोबारमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्