०३ साउन २०८३, आइतबार

सिन्धुलीमा गाडी दुर्घटना, ४ जनाको मृत्यु

सिन्धुलीमा गाडी दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौं, ४ फागुन– बिपि राजमार्गअन्तर्गत सिन्धुलीको सेल्फी डाँडा भनेर चिनिने कमलामाई नगरपालिका–२ मा गाडी दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते छन् । 

बा ११ च २२७१ नम्बरकाे जिप सेल्फी डाँडानजिक सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते भएकाहरुको उद्दार गरी जिल्ला अस्पताल सिन्धुलीमा लगिएको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्