१२ असार २०८३, शुक्रबार

फागुन ७ मा कांग्रेस भेला

फागुन ५, २०७४
फागुन ७ मा कांग्रेस भेला

काठमाडौँ, ५ फागुन- कांग्रेसको भ्रातृ संगठन तरुण दलले प्रजातन्त्र दिवसका अवसर पारेर फागुन ७ मा उपत्यकास्तरीय अगुवा कार्यकर्ता डाकेको छ । भेलामा प्रदेश तथा प्रतिनिधिसभा चुनावमा लज्जास्पद पराजय भोगेको माउ पार्टी कांग्रेसलाई कसरी पुन: सशक्त बनाउने भन्ने छलफल हुने जानकारी तरुण दलले दिएको छ ।

भेलामा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले सम्बोधन गर्नेछन्, कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्