०१ असार २०८३, सोमबार

काठमाडौँको डल्लु आसपास केन्द्रबिन्दु भएर भूकम्पको झड्का

काठमाडौँको डल्लु आसपास केन्द्रबिन्दु भएर भूकम्पको झड्का

काठमाडौँ, ९ फागुन - काठमाडौँको डल्लु आसपास केन्द्रबिन्दु भएर भूकम्पको झड्का  गएको छ  | 
आज बिहान २ बजेर २३ मिनेट जाँदा डल्लु आसपास केन्द्रविन्दु रहेको ३.६ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।  उक्त झड्का  ‘गोरखा भूकम्प’को परकम्प हो  । उनका  अनुसार हालसम्म ४ रिक्टरभन्दा माथिका ४८९ परकम्प गएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्