३१ जेठ २०८३, आइतबार

महिलाले उडानकै क्रममा एयर कन्डिस्नरमा अन्डरवेयर सुकाएपछि ... (भिडियो)

महिलाले उडानकै क्रममा एयर कन्डिस्नरमा अन्डरवेयर सुकाएपछि ... (भिडियो)

काठमाडौं, ९ फागुन — सामाजिक सञ्जालमा अहिले एक महिलाले उडानकै क्रममा एयरकन्डिस्नरको भेन्टमा अन्डवेयर सुकाएको भिडियो खुबै चर्चामा छ । रुसको विमानमा यो घटना भएको हो । 

भिडियोमा एक युवतीले आफ्नो अन्डरवेयर टाउकोमाथि रहेको एसीमा सुकाएको देखिन्छ । 

विमानमै कुनै यात्रीले यो भिडियो खिचेर एक रुसी वेबसाइटलाई पठाए । अचम्मको कुरा त कुनै पनि यात्रीले महिलालाई यो सब गर्दा पनि केही भनेन । उनीहरू शान्तिपूर्वक महिलाको क्रियाकलाप हेरिरहे । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्