०६ असार २०८३, शनिबार

यसकारण सलमानले नगरेका रहेछन् विवाह, आफैले बताए यस्तो

फागुन १२, २०७४
यसकारण सलमानले नगरेका रहेछन् विवाह, आफैले बताए यस्तो

सलमान खानको विवाह उनका फ्यानहरुका लागि ठूलो प्रश्न हो तर सलमानले आफूले विवाह नगर्नुको वास्तविक कारण बताएका छन् । 

 सलमानका अनुसार महंगो विवाहको लागि खर्च नर्ग नसकेर उनले विवाह नगरेका हुन् । 

सलमानले हालसालै एक अन्तर्वार्ताका क्रममा यस्तो बताएका हुन् । 

सलमान खानले आफ्नो विवाहको बारेका कुरा गर्दै भने–आजभोलि विवाह निकै महंगो हुँदै गएको छ । विवाह गर्न लाखौं करोडौं खर्च हुन थाल्यो’ सलमानले अगाडि भने,‘म यति महंगो विवाह गर्न सक्दिन’

सलमानले आफ्ना आमा बुबाको विवाहको प्रशंग समेत सुनाए । आफ्ना बुबाको विवाह १८० रुपैयाँ सकिएको र र प्यारेन्टसले आफ्नो पाँच भाइ बहिनीलाई कम आमदानी भएपनि राम्रोसँग पालन पोषण गरेको बताए । 
आफ्नो आगामी फिल्म रेस ३ को सुटिङमा सलमान व्यस्त छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्