०५ असार २०८३, शुक्रबार

यस्तो गर्ने युवा-युवतीहरुले यो जान्न जरुरी छ....

फागुन १२, २०७४
यस्तो गर्ने युवा-युवतीहरुले यो जान्न जरुरी छ....


मानिस यसलाई गलत हस्तमैथुनलाई मान्छन् ।  तर, विज्ञान यसलाई गलत मान्दैन । हस्तमैथुनलाई स्वास्थ्यका लागि सामान्य र राम्रो मानिन्छ । 

हस्तमैथुनसँग जोडिएका महत्वपूर्ण कुरा तपाईं त्यतिबेला ख्याल गर्न सक्नुहुन्छ, त्यसभन्दा अगाडि यी कुरा त जान्नुस् । 

हस्तमैथुन के हो ?   यो तपाई लाई प्रश्न उठ्नु स्वाभाविक नै हो | आफुलाई राम्रो र खुसी महशुस गराउनका लागि आफ्नो “प्राइवेट पार्ट’ छुनुहुन्छ भने त्यसलाई हस्तमैथुन मानिन्छ । हरेक मानिस यसलाई अलग अलग तरिकाले गर्छन्  । 

हस्तमैथुनका बेला मानिस आफ्नो दिमाग ती खुसीका क्षणको कल्पना गर्छ र त्यसका बारेमा सोचेका हुन्छन् ।  

हस्तमैथुन बिल्कुल गलत  छैन । यो आफुलाई राम्रो र खुसी महसुस गराउने एक प्राकृतिक तरिका हो । यसबाट तपाईं आफै आफुलाई खुसी दिन सक्नुहुन्छ । यसलाई निकै नीजि मामला मानिन्छ । यो कुराको ध्यान रहोस् कि सार्वजनिक स्थालमा यसो गर्नु गैरकानुनी मानिन्छ । 

यसलाई युवा - युवती  दुवैले गर्छन्  । युवालाई १७ बर्षपछि यस्तो गर्ने इच्छा जाग्छ । तर  यो ख्याल गर्नुपर्छ कि  जबसम्म हस्तमैथुन गर्ने कुरा मनले मान्दैन, तवसम्म यसो गर्नु हुँदैन ।  

स्वास्थ्यका लागि यो हानिकारक छैन् । हस्तमैथुन तपाईंलाई अन्धा वा पागल बनाउदैन । यसो गर्दा आँखामूनि कालो हुँदैन र यसले शारिरिक विकासमा अवरोध पनि गर्दैन । 

बरु सच्चाई यो छ कि यसो गर्दा तपाईंको तनाव कम हुन्छ । शरीरमा खुसी दिने हर्मोन इन्डारफिन्स रिलीज हुन्छ, जसले तपाईंलाई रिलायक्स दिन्छ । 

यो तपाईंलाई सुत्नमा मुद्दत गर्छ । तपाईंको नीजि अंगलाई सक्रिय राख्छ ।  यसो गर्दा तपाईंलाई थाहा हुन्छ कि, तपाईंको शरीरलाई के चाहिएको छ । मतलव तपाईं हुनेवाला पार्टनरलाई आफ्नो इच्छाका वारेमा बताउन सक्नुस् । 

महिलाहरुले यसो गर्दा सुरक्षामा ध्यान दिनुपर्छ । किनकी ब्याक्टेरिया भएको बस्तु  प्रयोग गर्नु हुँदैन । 
अन्त्यमा यसलाई सुरक्षित यौन चाहना पुरा गर्ने  राम्रो तरिका मानिन्छ । 

-बीबीसी हिन्दी 
 

salt training

कमेन्ट गर्नुहोस्