०७ असार २०८३, आइतबार

हातमा कुचो लिएर सरसफाइमा निस्किइन् मेयर रेणु दाहाल

फागुन १४, २०७४
हातमा कुचो लिएर सरसफाइमा निस्किइन् मेयर रेणु दाहाल

नारायणगढस्थित नारायणी नदी किनारमा सोमबार स्थानीय युवाहरुको सक्रियतामा सुरु भएको सरसफाई अभियानमा सहभागी हुँदै भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह, वडा नं १ का वडाध्यक्ष जयराम श्रेष्ठलगायत । तस्बिरः नारायण अधिकारी, चितवन, रासस

कमेन्ट गर्नुहोस्