०५ साउन २०८३, मंगलबार

पुतलीसडकस्थित शेयर मार्केट भवनमा यसरी लाग्यो आगलागी

फागुन १४, २०७४
पुतलीसडकस्थित शेयर मार्केट भवनमा यसरी लाग्यो आगलागी

काठमाडौँ, १४ फागुन-पुतलीसडकस्थित शेयर मार्केट भवनमा आगलागी भएको छ । 

उक्त भवनको चौथो तलामा रहेको एनआइसी ट्रेडिङ सेन्टरमा सोमबार बिहान ९:३० बजे आगलागी भएको हो । 

अढाइ घण्टा बित्दासमेत आगो नियन्त्रणमा आउन सकेको छैन । अहिले चारवटा दमकलद्वारा आगो निभाउने प्रयास जारी छ । 

घटनास्थलमा नेपाली सेना, प्रहरी र स्थानीयवासी आगो निभाउने कार्यमा खटिएका छन् । बिजुली सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्