०२ साउन २०८३, शनिबार

मन्त्रिपरिषद् विस्तार–युवराज अर्थ, बादल गृहमन्त्री

फागुन १४, २०७४
मन्त्रिपरिषद् विस्तार–युवराज अर्थ, बादल गृहमन्त्री

काठमाडौं, १४ फागुन– नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । 

राष्ट्रपति निवासमा आयोजित कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएकी हुन् । 

एमालेबाट महासचिव ईश्वर पोखरेल र डा. युवराज खतिवडा, माओवादी केन्द्रबाट रामबहादुर थापा बादल र मातृका यादवले शपथ लिएका छन् । 

पोखरेलले रक्षा, खतिवडाले अर्थ, थापाले गृह र यादवले उद्योगमन्त्रालयको जिम्मेवारी पाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्