१५ असार २०८३, सोमबार

सुशासन र शान्तिका लागि काम गर्छु–गृहमन्त्री थापा

फागुन १४, २०७४
सुशासन र शान्तिका लागि काम गर्छु–गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले सुशासन र शान्तिका लागि आफूले काम गर्ने बताएका छन् । 

मन्त्रालयमा आयोजित पदभार ग्रहणपछि आयोजित कार्यक्रममा थापाले समाजवादको यात्रा सुशासनबाट मात्र प्राप्त हुने बताए । 

‘निर्देशन र आदेश दिन्न अपिल गर्छु’ भन्दै बादलले ऐतिहासिक अवस्थामा आएको जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

पूर्व मन्त्रीले गरेका राम्रा कामको अनुसरण गर्दै निरन्तरता दिने उनले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्