
काठमाडौं, २० फागुन– मानव बेचबिखन मुद्दाका आरोपी द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पूर्पक्षका लागि जेल चलान भएका छन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश टेकनारायण पौडेलको एकल इजलासले खड्गीलाई पूर्पक्षका लागि जेल चलाको आदेश दिएको हो । आदेशसँग उनलाई केन्द्रीय कारागार सुन्धारा लगिएको छ ।
खड्गीमाथि मोटो रकम लिएर मासिनहरुलाई विदेश पठाएको आरोप छ ।