१० असार २०८३, बुधबार

विश्वकप छनोट–जीतका लागि नेपालले पायो विशाल लक्ष्य

फागुन २०, २०७४
विश्वकप छनोट–जीतका लागि नेपालले पायो विशाल लक्ष्य

काठमाडौं, २० फागुन– विश्वकप छनोटको पहिलो खेलमा जीतका लागि नेपालले ३८१ रनको लक्ष पाएको छ । 

नेपाललाई फिल्डिङको निम्तो दिएको जिम्बावेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३८० रनको विशाल योगफल बनाएको हो । 

घरेलु टोली जिम्बावेको लागि सिकन्दर राजाले सर्वाधिक १२३ रन बनाए भने ब्रेन्डन टेलरले १०० रन बनाए । नेपालका लागि वसन्त रेग्मी तथा सोमपाल कामिले २–२ विकेट लिए भने सन्दीप लामिछाने र ललित राजवंशीले एक एक विकेट लिए । 
 

salt training

कमेन्ट गर्नुहोस्