१७ असार २०८३, बुधबार

बिहेको चापाचाप सिजन : यस्तो छ सुनको बजार भाउ

फागुन २२, २०७४
बिहेको चापाचाप सिजन : यस्तो छ सुनको बजार भाउ

काठमाडौं, २२ फागुन-अहिले बिहेको सिजन छ । नेपाली परम्पराअनुसार बिहेको समयमा धेरै सुनको खपत हुन्छ ।

त्यसो भए आज सुनको भाउ कति छ त ? नेपाल  सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  छापावाला सुन प्रतितोला ५७ हजार ६ सय मा कारोबार भइरहेको छ ।

यस्तै  तेजावी सुन प्रतितोला ५७ हजार ३ सयमा कारोबार भइरहेको छ । हिजो छापावाला सुन ५७ हजार ७ सय र तेजावी सुन प्रतितोला ५७ हजार ४ सयमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्