११ असार २०८३, बिहीबार

युवराज खतिवडासहित तीन जनाले शपथ लिए

फागुन २५, २०७४
युवराज खतिवडासहित तीन जनाले शपथ लिए

काठमाडौं, २५ फागुन–राष्ट्रियसभामा मनोनित तीन सांसदले पद तथा गोपनियता को शपथग्रहण लिएका छन् । 

राष्ट्रिय सभाकी जेष्ठ सदस्य तारादेवी भट्टले अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेललार्इ शपथ दिलाएकी हुन् । 

तीनजनाको शपथ ग्रहण रोक्न सर्वोच्च अदालतले दिएको अन्तरकालिन आदेश खारेज गरेपछि उनीहरुको शपथको बाटो खुलेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफरिसमा परेका तीनजनाले केपी ओली नेतृत्वको सरकारले राष्ट्रियसभामा गरेको सिफारिस बदर गर्न माग गर्दै उनीहरु अदालत पुगेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्