390 shares
बर्दिया महोत्सवमा गायक बद्री पंगेनीले गीत गाउँदा महोत्समा सहभागीका आँखा रसाएका छन् । महोत्सवमा सहभागी धेरै जना बद्रीले गीत गाउँदा आँखाबाट आँशु पुछ्दै थिए । तस्वीर : भावुक योगी, बर्दिया, रासस