१६ असार २०८३, मंगलबार

बद्री पंगेनीले गीत गाउँदा आमाहरुले आँशु झारे

फागुन २५, २०७४
बद्री पंगेनीले गीत गाउँदा आमाहरुले आँशु झारे

बर्दिया महोत्सवमा गायक बद्री पंगेनीले गीत गाउँदा महोत्समा सहभागीका आँखा रसाएका छन् । महोत्सवमा सहभागी धेरै जना बद्रीले गीत गाउँदा आँखाबाट आँशु पुछ्दै थिए । तस्वीर : भावुक योगी, बर्दिया, रासस

salt training

कमेन्ट गर्नुहोस्