०४ असार २०८३, बिहीबार

तीन स्कुलविरुद्ध मुद्दा दर्ता

फागुन २६, २०७४
तीन स्कुलविरुद्ध मुद्दा दर्ता

काठमाडौं, २६ फागुन– आपूर्ति मन्त्रालयअन्र्तगतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले विद्यार्थीसँग चर्को शुल्क असुल्ने युलेन्स, जेम्स र प्रिमियर स्कुलविरुद्ध मुद्दा चलाउन शुक्रबार सरकारी वकिल कार्यालयमा अभियोगपत्र दर्ता गरेको छ ।

यसअघि रातो बंगला र द चाँदवाग स्कुलविरुद्ध अभियोग दर्ता गराएको विभागले शुक्रबार तीन स्कुलविरुद्ध पनि अभियोगपत्र दर्ता गराएको हो ।

विभागले दर्ता गरेको अभियोग पत्रमाथि अध्ययन गरेर सरकारी वकिल कार्यालयले ती स्कुललाई मुद्दा चलाउँछ, अन्नपूर्ण पोस्टमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्