०५ असार २०८३, शुक्रबार

दुई दिनमै नियम निलम्बन

फागुन २८, २०७४
दुई दिनमै नियम निलम्बन

पोखरा, २८ फागुन– प्रदेश ४ को प्रदेशसभा नियमावली पारित भएको २ दिनमै यसको एउटा नियम निलम्बन भएको छ ।  प्रदेशसभा सञ्चालन नियमावली २५ गते मात्रै पारित भएको थियो । 

सरकारी विधयेक टेबुल गर्ने पाँच दिनअघि सूचना दिनुपर्ने नियम प्रदेशसभाले निलम्बन गरेको हो । प्रदेशसभाको आइतबार बसेको बैठकले सर्वसम्मत रुपमा उक्त नियम निलम्बनको प्रस्ताव पारित गरेको हो, अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्