१० साउन २०८३, आइतबार

खिमलालको प्रस्ताव र दीनानाथको समर्थनमा राष्ट्रिय सभाको अध्यक्षमा तिमल्सिनाको उम्मेदवारी दर्ता

फागुन २८, २०७४
खिमलालको प्रस्ताव र दीनानाथको समर्थनमा राष्ट्रिय सभाको अध्यक्षमा तिमल्सिनाको उम्मेदवारी दर्ता

काठमाडौं २८ फागुन–राष्ट्रिय सभाको अध्यक्षमा नेकपा एमाले पर्वतका सांसद गणेश तिमल्सिनाको उम्मेदवारी दर्ता भएको छ । एमालेका खिमलाल भट्टराईको प्रस्ताव र माओवादीका दीनानाथ शर्माको समर्थनमा तिमल्सिनाको उम्मेदवारी दर्ता भएको हो ।  

एमालेका शीर्ष नेताको बैठकले पर्वतका सांसद एवं पोलिटव्युरो सदस्य तिमल्सिनालाई राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो । 

फागुन ३० गते हुने निर्वाचनका लागि सोमवार दिउसो १ बजेसम्म उम्मेदवारी मनोनयनको कार्यकक्रम थियो । राष्ट्रिय सभाको अध्यक्षमा तिमल्सिनाको एकमात्र उम्मेदवारी परेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्