![दुर्घटनास्थलमा शव निकालिँदै, विमानस्थलबाहिर र अस्पतालमा भीडभाड [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/Plane_Crash_1_7YU9FuIwHF.jpg)
काठमाडौं, २८ फागुन-त्रिभुवन अन्तर्राष्ट्रिय दुर्घटनाग्रस्त एयर बंगला विमानबाट शवहरू निकाल्नेक्रम जारी छ । २३ जनाको शव निकालिएको नेपाल प्रहरीका डीआईजी वमबहादुर भण्डारीले जानकारी दिएका छन् ।
केही घाइतेलाई उद्धार गरी विभिन्न अस्पतालमा पुर्याइएको छ । विमानस्थलबाहिर र अस्पतालहरूमा भीड लागेको छ भने विमानस्थलभित्र उद्धारको कार्य जारी छ ।
हेर्नुहोस् केही तस्बिर :





