३२ असार २०८३, बिहीबार

BREAKING : मृतकको संख्या ४९ पुग्यो : ४० घटनास्थल र ९ जनाको अस्पतालमा मृत्यु- डीआईजी भण्डारी

फागुन २८, २०७४
BREAKING : मृतकको संख्या ४९ पुग्यो : ४० घटनास्थल र ९ जनाको अस्पतालमा मृत्यु- डीआईजी भण्डारी

काठमाडौं, २८ फागुन-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भएको युएस बंगला विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

दुर्घटनास्थलमा ४० र उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइएका ९ जनाको मृत्यु भएको नेपाल प्रहरीका डीआईजी वमबहादुर भण्डारीले जानकारी दिए ।

मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्