०१ असार २०८३, सोमबार

BREAKING: दुर्घटनाग्रस्त विमानचालिका थिइन् पृथुला

फागुन २८, २०७४
BREAKING: दुर्घटनाग्रस्त विमानचालिका थिइन् पृथुला

काठमाडौं, २८ फागुन–त्रिभुवन विमानस्थलमा दुर्घटना परेको यूएस बंगलाको विमानचालिका पृथुला रसिदको उपचार भइरहेको छ । 

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा विमानचालिका रसिदको उपचार भइरहेको हो । 

अस्पतालले जारी गरेको उपचाररत घाइतेको सूचीमा रसिदकोसहित क्रु मेम्बर ख्वाजा हुसेन रहेका छन् । 

केएमसीमा उपचार गरिरहेका मध्ये दुईजनाको नाम खुलेको छैन ।

 
 

salt training

कमेन्ट गर्नुहोस्