२८ असार २०८३, आइतबार

विमान दुर्घटनाप्रति पूर्वराजा शाहद्वारा दुःख व्यक्त

फागुन २९, २०७४
विमान दुर्घटनाप्रति पूर्वराजा शाहद्वारा दुःख व्यक्त

काठमाडौं, २९ फागुन– पूर्वराजा ज्ञानेन्द्र शाहले युएस बंगलाको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । 

सोमबार एक विज्ञप्ति जारी गर्दै ज्ञानेन्द्रले शोक सम्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

उनले विभिन्न अस्पतालमा उपचाररत घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्