१६ असार २०८३, मंगलबार

यसरी बन्छ गोबरबाट गुँइठा

यसरी बन्छ गोबरबाट गुँइठा

पर्सा, २ चैत- पर्साको छिपहरमाई गाँउपालिकाको भिष्वामा बिहीबार गाईवस्तुको गोबरबाट गुँइठा बनाउँदै स्थानीय महिला । ग्रामीण भेगका सर्वसाधारणले गाईवस्तुको गोबरबाट बनाइएका गुँइठा खाना पकाउन प्रयोग गर्दछन् । तस्बिर: विजय कुमारमहतो, रासस

salt training

कमेन्ट गर्नुहोस्