२६ जेठ २०८३, मंगलबार

कपास उद्योगमा आगलागी, क्षतिको विवरण आउन बाँकी

कपास उद्योगमा आगलागी, क्षतिको विवरण आउन बाँकी

चितवन, २ चैत–चितवनको भरतपुर महानगरपालिका १० रिजाल चोकमा रहेको एक कपास उद्योगमा आगलागी भएको छ । बिहान करिब ९ बजे प्रकृति कपास उद्योगमा आगलागी भएको हो । 

उद्योगको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ । महानगरपालिकाको दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको छ । क्षतिको विवरण आइसकेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्