1587 shares
काठमाडौं, २ चैत-राष्ट्रपति भवन शीतल निवासमा नयाँ मन्त्रीहरूलाई शपथ गराउने तयारी भइरहेका बेला सिंहदरबारस्थित मन्त्रालयहरूमा मन्त्रीको नेमप्लेट परिवर्तन भइसकेको छ ।
साथै नयाँ मन्त्रीहरूलाई स्वागतका लागि तयारी पनि भइरहेको छ ।