63 shares
बुटवल उप-महानगरपालिकाले छाडा चौपाया व्यवस्थापन गर्न नसक्दा सडकमा जम्मा भएका गाईगोरु ।
सडकमा निर्वाध रुपमा गाईवस्तु हिड्दा यातायात प्रभावित हुने गरेको छ भने दुर्घटनामा समेत वृद्धि भएको छ ।
तस्वीर: प्रकाश आचार्य (लोकान्तर)