०९ साउन २०८३, शनिबार

प्रदेश ७ का मुख्यमन्त्रीले सबैलाई रोजगारीको ग्यारेन्टी गर्ने

प्रदेश ७ का मुख्यमन्त्रीले सबैलाई रोजगारीको ग्यारेन्टी गर्ने

बैतडी, ३ चैत– प्रदेश नं. ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले बेरोजगार सबैलाई रोजगारको ग्यारेन्टी हुने बताएका छन् । 

आज बैतडीमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले ७ नं प्रदेश समृद्ध बन्ने र वेरोजगार भएका सम्पूर्ण व्यक्तिलाई रोजगारी दिइने बताए । 'सरकार गठन भएको एक महिनामात्रै भएकाले अहिलेनै सबै कुरा हुन सकेका छैनन्,' उनले भने,  'अबको केही वर्षभित्रै सबैले रोजगारी पाउँछन् ।' 

मदिराका कारण ७ नं प्रदेशमा महिला तथा बालबालिका पीडित भएको गुनासो बढेको बताउँदै उनले मदिराको लाइसेन्स वितरण गर्दा ध्यान दिनुपर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्