१५ असार २०८३, सोमबार

रहेनन् १३० श्रीमतीका धनि बेलो, २०० छोराछोरी छाडेर बिदा भए

कात्तिक २०, २०७४
रहेनन् १३० श्रीमतीका धनि बेलो, २०० छोराछोरी छाडेर बिदा भए
काठमाडौं, माघ १८– १३० श्रीमती बिहे गरेका नाइजेरियाली नागरिक मुहम्मद बेलो अबुबकरको ९३ वर्षको उमेरमा मृत्यु भएको छ । शनिबार मृत्यु भएका उनको २०० जना बच्चाबच्ची भएको डेलिमेलले जनाएको छ ।
उनको पहिचान हुन नसकेको रोगका मृत्यु भएको समाचारमा जनाइएको छ ।398CD2FE00000578-0-image-a-1_1476961850353_1
निगर राज्यका उनको अन्त्येष्टि समारोहमा ठूलो भीड सहभागि भएको थियो । समाचारमा जनाइए अनुसार अहिले पनि उनका केहि श्रीमती गर्भवती अवस्थामा रहेका छन् ।
कुनै बेला उनी मुस्लिम धर्मगुरु मौलवी समेत रहेका थिए। आफूलाई विवाह गर्नका निम्ति अल्लाहले धर्तीमा पठाएको उनले दाबी गर्दै आएका थिए।3984985100000578-3855300-image-a-13_1476966780997
अबुबकरले कुरानको आफ्नै ढंगले व्याख्या गर्ने गरेका थिए। कुरानले आफूले चाहे जति विवाह गर्ने अनुमति दिएको उनको भनाइ थियो। उनी बहुबिवाह काण्डमा पटक पटक जेल परेपनि बिहे गर्ने क्रम भने छाडेनन् ।

salt training

कमेन्ट गर्नुहोस्