०२ असार २०८३, मंगलबार

सुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?

सुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?

काठमाडौं, ८ फागुन– आज छापावाला सुनको मुल्य प्रतितोला ५७ हजार ९ सय पुगेको छ । 

नेपाल सुनचादी व्यवसायी महासंघले दिएको जानकारी अनुसार तेजावी सुन प्रति तोला ५७ हजार ६ सयमा कारोबार भईरहेका छ । 

हिजोको तुलनामा आज सुनमा ५ सय रुपैयाँ बढेको हो । नेपाल सुनचादी व्यवसायी महासंघले जनाए अनुसार हिजो छापावाला सुन ५७ हजार ४ सय र तेजावी सुनको मुल्य प्रतितोला ५७ हजार १ सय रहेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्