२४ असार २०८३, बुधबार

कर्मचारीलाई प्रधानमन्त्रीका ५२ निर्देशन : बहाना र तर्क गरेर भाग्न नखोज्नुहोस्

कर्मचारीलाई प्रधानमन्त्रीका ५२ निर्देशन : बहाना र तर्क गरेर भाग्न नखोज्नुहोस्

काठमाडौं, ८ चैत–  प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरुलाई विभिन्न विषयमा ५२ बुँदे निर्देशन जारी गरेका छन् । गत आइतवार सबै मन्त्री र सबै मन्त्रालयका सचिव तथा विशिष्ट श्रेणीका अधिकृतहरुलाई डाकेर ओलीले ५२ बुँदै निर्देशन दिएका थिए । 

ओलीले अहिलेको अवस्था असमान्य रहेको भन्दै कर्मचारीलाई पनि सोही अनुसार काम गर्न निर्देशन दिएका छन् । ५२ बुँदे निर्देशनको पहिलो बुँदामा ओलीले भनेका छन्, ‘ठूलो परिवर्तन पश्चात् आएको यो परिस्थिति हामीलाई सामान्य जस्तै लागे पनि यो अवस्था सामान्य छैन । ‘समृद्ध नेपाल र खुसी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्त गर्नका लागि नयाँ उत्तरदायित्व र अभिभारासहित जिम्मेवारी प्राप्त गरेका छौं ।’

ओलीले ‘सिंहदवारको अधिकार गाउँसम्म’ भन्ने नारालाई सार्थक बनाउन पनि कर्मचारीलाई निर्देशन दिएका छन् । विगतका सरकारभन्दा व्यवहारबाट नितान्त भिन्न देखिने गरी कुनै वहानाबाट नअलिम्मइ काम गर्न पनि ओलीले कर्मचारीलाई निर्देशन दिएका छन् । 

जतिसुकै अप्ठ्याराहरु भएपनि जिम्मेवारी पूरा गर्नुको विकल्प नभएको पनि प्रधानमन्त्रीले कर्मचारीलाई सचेत गराएका छन् । 

प्रधानमन्त्री ओलीले आफ्नो निर्देशनको ४९ औं बुदामा ‘मै बनाउँछु मेरो धरहरा’ अभियानलाई सफल पार्न तत्परता देखाउन पनि कर्मचारीलाई निर्देशन दिएका छन् । भूकम्पले भत्किएको धरहरा बनाउन पहिलोपटक प्रधानमन्त्री बन्दा ओलीले नै उक्त अभियान शुरु गरेका थिए । पछिल्लो समय भने उक्त अभियानप्रति खासै चासो दिइएको थिएन । 

यस्तो छ प्रधानमन्त्रीले कर्मचारीलाई दिएको ५२ बुँदे निर्देशन :

 

salt training

कमेन्ट गर्नुहोस्