०४ असार २०८३, बिहीबार

रक्तचापबारे जान्नैपर्ने कुरा

चैत ९, २०७४
रक्तचापबारे जान्नैपर्ने कुरा

काठमाडौँ, ९ चैत- चिकित्सकहरूका अनुसार ३० प्रतिशत व्यक्तिमा उच्च रक्तचापको लक्षण नदेखिन सक्छ । सामान्यतया वयस्कको रक्तचाप १२०/८० एमएमएचजीभन्दा कम हुनुपर्छ । १२०—१३९ / ८०—८९ एमएमएचजीलाई उच्च रक्तचापउन्मुख अवस्था मानिन्छ ।

१४०—१५९/९०—९९ एमएमएचजीलाई उच्च रक्तचाप भनिन्छ । १६०/१०० एमएमएचजी वा सोभन्दा बढीलाई जोखिमपूर्ण उच्च रक्तचाप मानिन्छ । उच्च रक्तचाप मुटु, रक्तनली, हृदयाघात तथा मिर्गाैला बिग्रिने प्रमुख कारण हो, नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्