०५ असार २०८३, शुक्रबार

उपेन्द्र यादवको बाटो हेर्दै प्रधानमन्त्री ओली

चैत १०, २०७४
उपेन्द्र यादवको बाटो हेर्दै प्रधानमन्त्री ओली

काठमाडौं, १० चैत  - सरकार गठन भएको एक महिना बितिसक्दासमेत प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई पूर्णता दिन सकेका छैनन् ।
आजको नेपाल समाचारपत्र लेख्छ- संघीय समाजवादी फोरमले पार्टीका तर्फबाट मन्त्रीको नाम नदिएपछि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।

तेस्रो पटक सरकार विस्तार भएकै दिन फोरमलाई समेटेर प्रधानमन्त्री ओलीले सरकार विस्तारको तयारी गरे पनि फोरमले नाम पठाउन सकेन ।

जसकार कारण सरकार विस्तारको प्रक्रिया लम्बिँदै आएको छ । 

प्रधानमन्त्री ओली र फोरम अध्यक्ष उपेन्द्र यादवबीच मन्त्रालय भागवण्डामा कुरा मिलेको दाबी गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्