2 shares
कञ्चनपुर, ११ चैत- कञ्चनपुरको बेदकोट नगरपालिकाका किसानको आँगनमा फुलेको आँपको बोट । यस बर्ष कञ्चनपुरमा आँपको उत्पादन बढने भएको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, रासस