१५ असार २०८३, सोमबार

ओली सरकारले सुरक्षा सम्बन्धी महत्वपूर्ण निर्णय तत्काल सार्वजनिक नगर्ने

ओली सरकारले सुरक्षा सम्बन्धी महत्वपूर्ण निर्णय तत्काल सार्वजनिक नगर्ने

काठमाडौं, १२ चैत– सरकारले महत्त्वपूर्ण निर्णयहरु तत्काल नै सार्वजनिक नगर्ने भएको छ । 

मन्त्रिपरिषद् बैठकले निर्णय गरेका महत्वपूर्ण निर्णयहरु, आन्तरिक सुरक्षासँग सम्बन्धित निर्णयहरु तत्काल सार्वजनिक नगर्ने भएको हो । 

अब यस्ता निर्णयहरु आवश्यकता अनुसार २४ घण्टापछि मात्र जानकारी गराईने भएको छ । 

अन्य जनसरोकारका निर्णयहरु भने सरकारका प्रवक्ताले मन्त्रिपरिषद् बैठकपछि सार्वजनिक गर्ने प्रधानमन्त्री केपी ओलीका सञ्चार विज्ञ रामशण बजगाईंले जानकारी थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्