२२ जेठ २०८३, शुक्रबार

एसिया कप छनोट - नेपाल आज यनमसँग भिड्दै

एसिया कप छनोट - नेपाल आज यनमसँग भिड्दै

काठमाडौं, १३ चैत– एसिया कप छनोटअन्तर्गत नेपालले मंगलबार यमनसँग समूह चरणको अन्तिम खेल खेल्दैछ। बाहिरिइसकेको नेपालका लागि आजको खेल प्रतिष्ठाको लडाइँ मात्र हुने छ । 

खेल कतारको दोहामा हुँदै छ । छनोटअन्तर्गत समूह ‘एफ’मा रहेको नेपाल घरेलु मैदानमा यसअघि यमनसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

यमनसँगको खेलका लागि एक साताको छोटो तयारी गरेर कतार गएको हो । नेपाली टोलीका प्रशिक्षक ग्योतुकु कोजीले यमनसँगको खेल राष्ट्रिय टोलीको पछिल्लो स्तर थाहा पाउन महत्वपूर्ण हुने बताएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्