२२ जेठ २०८३, शुक्रबार

काठमाडौंमा फक्रँदै वसन्त ऋतु [फोटो फिचर]

चैत १४, २०७४
काठमाडौंमा फक्रँदै वसन्त ऋतु  [फोटो फिचर]

काठमाडौं चैन १४- ऋतुहरुको राजा मानिने वसन्तको आगमनले सबैलाई मोहित पार्ने गर्छ । 


वसन्तमा नयाँ पालुवा पलाएसँगै प्रकृत्ति हरियाली हुने गर्छ । हिउँदभरि उजाड र नाङ्गा रहेका रुख विरुवाले पालुवा फेरेर र फूलफूल्ने बिरुवाहरु ढकमक्क फूलेर वसन्त मनमोहक हुनेगर्छ । 


फूल फूल मात्रै होइन । यो सृष्टिको महत्वपूर्ण चरणको रुपमा कविहरुले लेख्ने बिम्ब पनि हो । वसन्तको आगमनमा राजधानी काठमाडौंले फूलाएका यिनै बिम्बरुपी फूललाई हामीले क्यामेरामा कैद गरेका छौं ।
 

salt training

कमेन्ट गर्नुहोस्