काठमाडौं, २० माघ– नेपाल प्रहरीको प्राविधिक समुहतर्फ रिक्त विभिन्न उपसमुहमा प्रहरी जवान पदमा भर्ना खुल्ला भएको छ ।
प्रहरी प्रधान कार्यालयले बिहिबार एक विज्ञापन प्रकाशित गरी खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार भर्ना आह्वान गरेको हो ।
। फाराम फागुन १ देखि फागुन ३० भित्र भरिसक्नु पर्नेछ । यस्तै प्रहरीले जनपथ तर्फ पनि भर्ना आह्वान गरेको छ ।

.jpg?1485998541565)