1 shares
काठमाडौं चैत १४ उपत्यकाको विभिन्न स्थानमा सडक विस्तार गर्ने क्रममा आफ्नो घरजग्गा परेका पीडितहरु काठमाडौँको माइतीघरमा बुधबार विरोध प्रदर्शन गर्दै ।