०७ असार २०८३, आइतबार

स्वैच्छिक अवकाश कार्यक्रम स्थगित, राजीनामा दिने मनस्थितिमा कर्मचारी

चैत १७, २०७४
स्वैच्छिक अवकाश कार्यक्रम स्थगित, राजीनामा दिने मनस्थितिमा कर्मचारी
सन्दर्भ तस्वीर

काठमाडौं, १७ चैत– सरकारले कर्मचारी स्वैच्छिक अवकाश कार्यक्रम हाललाई स्थगित गरेको छ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी स्वैच्छिक अवकाश कार्यक्रम हाललाई स्थगित गरिएको जानकारी दिएका छन् । 

मन्त्री पण्डितले स्वैच्छिक अवकाश कार्यक्रम हाललाई स्थगित गरिएको र बृहत् छलफलपछि आवश्यक निर्णय लिइने बताए । सरकारले अवकाश कार्यक्रम रोकेपछि कर्मचारी समायोजन ऐनको व्यवस्थाअनुसार स्वैच्छिक अवकाशका लागि निवेदन दिएका हजारौं कर्मचारीहरुले भने राजीनामा दिने मनस्थिति बनाएका छन् ।, अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्