२५ असार २०८३, बिहीबार

करेन्ट लागेर झापामा एक महिलाको मृत्यु

करेन्ट लागेर झापामा एक महिलाको मृत्यु

झापा, १७ चैत-झापाको हल्दिबारी गाउँपालिका – ३ निवासी ६० वर्षीया छविमाया खड्काको आज करेन्ट लागेर मृत्यु भएको छ ।

जंगली हात्ती भगाउन घरवरिपरि विछ्याइएको बिजुलीको नाङ्गो तारमा छुदा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

घर नजिकै बिहान मकै गोड्ने क्रममा उनलाई करेन्ट लागेको र घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्