३१ जेठ २०८३, आइतबार

राष्ट्रसंघका उपमहासचिव नेपाल भ्रमणमा

राष्ट्रसंघका उपमहासचिव नेपाल भ्रमणमा

काठमाडौँ, १८ चैत- संयुक्त राष्ट्रसंघका उपमहासचिव एवं निःशस्त्रीकरण मामिलासम्बन्धी उच्च प्रतिनिधि इजुमी नाकामित्सु नेपालको तीन दिवसीय भ्रमणमा आज काठमाडौँ आउँदै हुनुहुन्छ । 

भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र परराष्ट्र सचिव शंकरदास बैरागीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय क्षेत्रीय केन्द्रलाई नेपालले आतिथेय उपलब्ध गराएको छ । उक्त केन्द्रले विश्व शान्ति तथा निःशस्त्रीकरणका प्रयासमा सघाउँदै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्