०५ असार २०८३, शुक्रबार

भारतीय वायु सेनाको हेलिकप्टर दुर्घटना

भारतीय वायु सेनाको हेलिकप्टर दुर्घटना

काठमाडौं, २० चैत– भारतीय वायु सेनाको एक एमआई १७ हेलिकप्टर दुर्घटनामा परेको छ । 

अवतरणका क्रममा उत्तराखण्डको केदारनाथमा मंगलबार बिहान हेलिकप्टर दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

निर्माण सामग्री ल्याइरहेको हेलिकप्टर दुर्घटनामा पर्दा २ पाइलटसहित ६ जना घाइते भएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्