२३ असार २०८३, मंगलबार

किन खाने हरियो धनियाँ ? यस्ता छन् फाइदा

किन खाने हरियो धनियाँ ? यस्ता छन् फाइदा

काठमाडौं -हरियो धनियाँ स्वाद र सुगन्धको लागि भान्सामा प्रयाृग गरिन्छ जसले तरकारीलाई स्वादिलो र वास्नादार बनाउँछ । यसले भान्सलाई सुगन्धित मात्र बनाउने होइन यसबाट अन्य धेरै खालका फाइदा पनि छन् । 

हरियो धनियाँ खाँदा अरुचिका समस्या भएकाहरुलाई निकै फाइदा हुन्छ । त्यसका लागी चटनी वा तरकारीमा धनियाँ मिसाएर खाँदा फाइदा हुन्छ । 

शारिरीक रुपमा कमजोर हुनु भएको छ भने धनियाँको जुस पिउनुस् निकै फाइदा हुन्छ । 

त्यस्तै आखाका समस्या भएकाहरुले पनि हरियो धनिया प्रयोग गर्दा फाइदा पुग्छ । 

हरियो धनियाको प्रयोगले पाचन प्रकृयामा समेत प्रभाव पार्छ । पेटमा रहेका किटाणुलाई पनि धनियाले मार्छ । 
सवैभन्दा महत्वपूर्ण कुरा हरियो धनिया खादा रगल शुद्ध हुन्छ वा यसले शरीरमा रगतलाई शुद्धीकरण गर्न सहयोग गर्छ ।

salt training

कमेन्ट गर्नुहोस्