१२ असार २०८३, शुक्रबार

मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

कात्तिक २०, २०७४
मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ


भक्तपुर, २० माघ - प्रहरी कार्यालयमा रहेका विभिन्न मुद्दा मिलाइदिन्छु भन्दै पैसा उठाएर ठगी गर्दै हिँडेको अभियोगमा धनकुटाका राजु थापालाई प्रहरीले आज पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त ठिमीले फलाँटे–९ का ३८ वर्षीय थापालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए । रासस

salt training

कमेन्ट गर्नुहोस्