२३ असार २०८३, मंगलबार

इँटाभट्टामा पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु

इँटाभट्टामा पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु

मोरङ, २२ चैत- मोरङको कटहरी गाउँपालिका–२ स्थित एसिसी इँटाभट्टामा पानी जमेको खाल्डोमा डुबेर गएराति एक बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही इँटा उद्योगमा काम गर्ने भारत घर भएका फैदुल मियाँका एक वर्षीय छोरा अलमान मियाँ रहेका छन् । पानीमा डुबेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर पु¥याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्